Tuesday , October 24 2017
Breaking News
Home / समाचार

समाचार

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागतमा वीरगन्जमा प्रदर्शन

वीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा आइतबार वीरगन्जमा राजतन्त्रवादीले र्‍याली गरेका छन्। भाइटीकाको अवसरमा शनिबर शुभकामना सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए मुलुकको नेतृत्व लिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसैको स्वागतमा उनका समर्थकले आइतबार वीरगन्जमा र्‍याली निकालेका हुन्। शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, …

Read More »

२८ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण पदक प्राप्त गर्यो

काठमाडौं। संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट कार्तिक ५ गतेसम्म सञ्चालन भएको विश्वस्तरीय सैन्य अभ्यास (Exercise Cambrian Patrol 2017) मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो। युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि …

Read More »

काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो ।

कार्तिक ५, २०७४-राजधानीको म्हेपीमा आइतबार बिहान गोली चलेको छ । आज बिहान करिव साढे तीन, पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो । गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले …

Read More »

हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती दिदै रेखा अभिनित चलचित्र रुद्राप्रियाले पुरै दर्शक हलमा तानेको छ।

कमल सरगम काठमाण्डौ। हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती दिदै रेखा अभिनित चलचित्र रुद्राप्रियाले पुरै दर्शक हलमा तानेको छ। लक्ष्मी पुजाको दिनदेखि देशभर पर्दशनमा आएको चलचित्र रुद्राप्रियाले अहिले तहल्कानै मच्चाएको छ ।देशका सबैहलहरुमा दर्शकको भिड देखिन्थ्यो।बिभिन्न हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया लिने क्रममा रुद्राप्रिया हेर्न आएकाहरु भन्छन”यस्तो …

Read More »

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थुप्रै कर्लगर्लसँग रात बिताएको खुलासा

‘यो विवाह र परिवारजस्ता संस्थासँग म सहमत छैन,’ प्रदीप गिरीले भने, ‘यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ ।’ गिरीले झट्टै माओवादी नेता स्वनाम साथीलाई सम्झाइदिए, जुन अविवाहित नेताले ‘कम्युनिस्टको बिहे हुँदैन’ भनेका थिए । यसपालि एकजना गैरकम्युनिस्ट नेता पनि विवाह संस्थाप्रति असहमत …

Read More »

देउसेलाई तर्साउन हेटौंडाका मेयरले राइफल देखाए !

३ कात्तिक, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार साँझ हेटौंडामा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर तर्साएका छन् । मदिरा सेवन गरेका मेयरले भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् । बिहीबार राति पौने १२ बजे हेटौंडाको सिँचाइ टोलमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले बन्दुक देखाएका हुन् । सिँचाइ …

Read More »

कालिकोटमा चुल्हो छोएको नाउँमा एक दलित महिला माथी कुटपिट हुनुको साथै अमानवीय व्यवहार भएको छ ।

कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझो दलितमाथि थिचोमिचो र अन्य गर्दै आएका छ्न । उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी (भाडाकुडा ) सम्म दलितले बनाउछ । तर तै दलितले बनाको मुर्ति भगवान हुने अनि तै दलितको कसौंडी खाना मीठो …

Read More »

बाबुरामलाई कांग्रेसबाट पनि धोका, गोरखाबाट चुनाव लड्न नपाउने

काठमाडौं । एमाले–माओवादीको वामपन्थी गठबन्धनबाट छुट्टीएर कांग्रेससंग तालमेल गर्ने निर्णय गरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई झन अप्ठेरोमा परेका छन् । कांग्रेसले पनि उनलाई शरण दिने भनेर वाम कित्ताबाट अलग गरेर धोका दिएको छ । अब उनी यता न उताका भएका छन् । बाबुरामले गृहजिल्ला गोरखा क्षेत्र …

Read More »

राजधानी काठमाडौँमा युवा हरु नयाँ धन्दा, थाहा पाउँदा प्रहरी नै परे चकित …

काठमाडौं—फेसबुकबाट बेलायती नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई साथी बनाएर बहुमुल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर पार्सल गरी पठाइदिन्छु भनी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुले नक्कली वेलायती नागरिकको फेसबुक आइडीबाट अाफ्ना फेसबुक साथीहरुलाई बहुमुल्य सामान, पाउन्ड र डलर भएको पार्सल भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त पार्सल …

Read More »

कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेले चुनावी क्षेत्र एबम गृहजिल्ला मनाङमा आतंक मच्याए,आफुलाई भोट नदिनेहरुको औंला काट्ने देखि हात छिनाल्नेसम्मको धम्की

मनाङ | चर्चित गुन्डा नाइके एबम एमाले नेता दिपक मनाङ्गेले आफ्नै गृहजिल्ला मनाङमा आतंक मच्याउन थालेका छन् | उनले स्थानियलाई त्रासमा राख्दै कुटपिट, लुटपाट र अपहरणमा संलग्न भएका छन्। केहि दिन अघि मात्रै नेकपा एमाले प्रवेश गरेका मनाङ्गेलाई प्रदेशतर्फ मनाङ ‘ख’ को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेको छ। पार्टीले सिफारिस गरेर …

Read More »