Tuesday , October 24 2017
Breaking News
Home / प्रबास

प्रबास

जेलको चिसो भुइमा जीवन बिताई रहेका हत्यारा भाईले आफ्नो स्वर्गीय दिदिलाई लेखेको मार्मिक पत्र भिडियो

आदरणीय दिदि प्रणाम, तिम्रो आत्माले त्यहा शान्ति पाइरहेको छ भनी कामना गरेको छु।हुन त तिमिलाई यो पत्र लेख्नुको कुनै औचित्य छैन किनभने तिमी मेरो पत्र पढ्न सक्दैनौ र मलाई कहिल्यै जवाफ मिल्ने छैन।तर मनले आज पत्र नलेखी बस्न मानेन।जब भित्तामा रहेको क्यालेन्डरले तिहार आएको संकेत दिन थाल्यो तब झन तिम्रो …

Read More »

छुराले हानी अमेरिकामा एक नेपालीले श्रीमतीको निर्मम हत्या!

छुराले हानी अमेरिकामा एक नेपालीले श्रीमतीको निर्मम हत्या! अमेरिका । अमेरिकाको टेक्सस राज्य अन्तरगत बुर्लिङटनमा बस्दै आएका एक नेपाली भाषी भुटानीले श्रीमतीको बिभत्स हत्या गरेका छन् । अमेरिकाको बुर्लिङटनमा बस्दै आएका ३४ बर्षीय आईत गुरुङले श्रीमतीको हत्या गरेका हुन् । उनले स्थानीय समय अनुसार विहिवार दिउसो साढे २ बजे आफ्नै …

Read More »

साउदी अरब हुदा अर्काको श्रीमतीलाई प्रेममा पागल बनाएर आएका नेपाली युवक खोज्न अरबी युवती काठमाडौँमा

विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भयो सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर …

Read More »

ओमनबाट नेपाली चेलीको यस्तो गुहार – ‘आइरनले डामेर यस्तो बनाइदिए, प्लिज मलाई बचाउनुस’, सक्दो सेयर गर्नुहोला(भिडियो सहित)

काठमाडौँ, २१ अशोज | वैदेशिक रोजगारीको क्रममा ओमन पुगेकी एक नेपाली चेलीले आफूलाई उद्दार गर्न र नेपाल फर्काउन आग्रह गरेकै केहिदिनमा बेखर बनेकी छन् | सुनसरी जिल्लाको झुम्का घर भएकी अन्जु परियार ११ महिना अघिदेखि ओमनको एक घरमा बन्धक बनेर घरेलु कामदारको रुपमा कामगर्न बाध्य बनाइएकी छिन् ।आर्थिक अवस्था कमजोर …

Read More »

मेरो ज्यान बचाइदिनुहोस मेरो घरमा छोरा छ’मलेसियाबाट एक नेपालीको गुहार

पोखरा । मलेसियामा नेपालीले दुस्ख पाएको कुरा भने नौलो होइन त्यहा हरेकदिन नेपालीले पाएको दुस्खको खबरले हामी चिन्तीत हुन्छौं फेरी अर्का नेपाली मोहन निरौलाले आफ्नै कम्पनीका एक कामदारबाट ज्यान मार्ने धम्की पाएका छन् । हरेक दिन नेपाली मारिने त्यो ठाउमा आफु बस्न नचाहेको बताउदै आएका मोहन यतिबेला आफ्नो उद्दारका लागि …

Read More »

दशैँ कै बेला साना-साना छोराछोरी छोडेर जाने श्रीमतीलाई मलेसियामा कार्यरत एक युवकको रुदै भक्कानिदै यस्तो पुकार ‘सानु म तिमि बिना बाच्न सक्दिन,

काठमाडौँ, १८ असोज । मलेसियाको पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत राज कुमार सापकोटा एका एक भक्कानिदै फेसबुकमा आएका छन । उनि भक्कानिनुको कारण हो उनको प्रिय श्रीमतीले उनलाई छोडेर जानु । उनलाई मात्र हैन उनीहरुको २ साना – साना छोरा छोरी पनि बेबारिसे अवस्थामा छोडेर दशैँकै बेला उनि एकाएक गायव भएकी …

Read More »

२५ दिन अगाडी मात्र सपना बोकेर उडेका योगेश, रातो बाकसमा फर्किए

विदेश गएर धनसम्पति आर्जन गरी सुखी जीवन जिउला भनि युएइ पुगेका एक एक नेपाली युवकको निधन भएको छ।२५ दिन अगाडी मात्र युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न पुगेका योगेश सापकोटाको शनिबार बेलुका निधन भएको हो। उनि काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० तारिख मात्र युएई पुगेका थिए। …

Read More »

मलेसियामा हराएका ठुदेले ९ वर्षपछि आफ्नी श्रीमतीलाई फोन गरेर यसो भने>>> पुरा पढौ !!

झमक्क साँझ परिसकेको थियो । बेलुकीको खाना पाकिसकेको थियो । रामेछापको हिमगंगा ७ मुर्गेकी जगुमाया मगरको परिवार खाना खाने तयारीमा थियो । त्यतिबेलै मोवाइलमा फोन आयो, ‘हेलो, जगु हैन ?’ यति भन्दा जगुमायाले स्वरबाटै चिनिहाल्नुभयो। ९ वर्ष अघिदेखि मलेसियामा हराएका श्रीमान डुठेको फोन रहेछ । हराएका श्रीमानले एक्कासि फोन गर्दा …

Read More »

दु:खद खबर :- रोजगारिको सिलसिलमा दुबैई पुगेकी नेपाली चेलिको अकालमा ज्यान गयको छ

असोज ९ । युएईको रसअलखेमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ । रसअलखेमाको सफिर मल नजिक बिन मजिद रेष्टुरेन्टको छेउमा रहेको युटर्नमा बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको कारले ठक्कर दिँदा काभ्रेको मुलाबारीकी शर्मिला श्रेष्ठको ज्यान गएको हो । श्रेष्ठ रसअलखेमामा रहेको लेबनानी बेकरीमा चार वर्षदेखि काम गर्नुहुन्थो । …

Read More »

फेसबुक भित्रको एक कलंकित पात्र आत्माराम थपलिया, जसलाई जर्मनबाट नेपाल झिकाईदै, १ महिनाभित्रै नेपालको जेलमा भेटिने !

काठमाडौँ, ५ असोज। सामाजिक संजालको चरम दुरुपयोगको सिमा नाघ्ने एकजना मानिसको उदाहरण दिनुस भन्यो भने त्यो आत्माराम तपलिया भन्दा अरु कोहि हुदैन । उनले एक हिसाबले भन्ने हो भने फेसबुकलाई कलंकित बनाएका छन् र सारा नेपालीलाई आतंकित बनाएका छन । उनै जर्मनीमा रहेका आत्मारामलाई एक महिना भित्रै नेपाल झिकाई आवश्यक …

Read More »