Tuesday , October 24 2017
Breaking News
Home / समाचार / मसाजको नाममा भइरहेको थियो यौनधन्दा, ४० युवा युवती पक्राउ, १५०० थियो प्रवेश शुल्क

मसाजको नाममा भइरहेको थियो यौनधन्दा, ४० युवा युवती पक्राउ, १५०० थियो प्रवेश शुल्क

''
Download

प्रहरीले एक मसाज तथा स्पा सेन्टरमा छापा मारेर ४० जना युवायुवतीलाई यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरेपछि एक हाइप्रोफाइल यौनधन्दाको पर्दाफाश भएको छ । यहाँ मसाजको नाममा यौनधन्दा चलिरहेको खुलेको छ ।

यो सेन्टरलाई प्रहरीले नै संरक्षण दिइरहेको खुलेपछि ४ जना प्रहरीहरु जागिरबाट निकालिएका छन् । सेन्टर संचालक, पक्राउ परेका युवायुवतीलाई अदालत पेश गरिएको छ ।

डिजायर स्पा सेन्टरको नाममा भारतको इन्दौरमा चलिरहेको यौनधन्दा बन्द गराउन प्रहरीले छापा मार्दा कैयौं युवायुवती आपत्तिजनक अवस्थामा भेटिएका थिए । यहाँ कैयौं केबिन बनेका थिए । यहाँबाट २३ युवती र २१ युवक पक्राउ परेको बताइएको छ ।

संचालकले यहाँ आउने ग्राहकसँग १५०० रुपैयाँ शुल्क लिन्थे । भित्र गएपछि एक युवतीले ग्राहकलाई मसाजसहित यौनकार्यसम्मको फरक फरक दरबारे जानकारी दिन्थिन् । यहाँ सेवा दिने युवतीको फोटोसहित विवरण उपलब्ध गराइन्थ्यो । यहाँ ५ सयदेखि ५ हजारसम्मका युवती उपलब्ध थिए । थप तस्बिरहरु हेर्नुहोस डिसीनेपालबाट

Close Ad to Play Video

Check Also

हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती दिदै रेखा अभिनित चलचित्र रुद्राप्रियाले पुरै दर्शक हलमा तानेको छ।

'' Download कमल सरगम काठमाण्डौ। हिन्दी चलचित्रलाईनै पछाडी पारेर यो बेला नेपाली सिने जगतलाईनै चुनौती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *