Tuesday , October 24 2017
Breaking News
Home / सूचना प्रबिधि / किन्न नसकिने भयो ! ६ गुणासम्म बढ्यो काठमाडौंमा जग्गाको मूल्याङ्न,

किन्न नसकिने भयो ! ६ गुणासम्म बढ्यो काठमाडौंमा जग्गाको मूल्याङ्न,

''
Download

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन रकममा ६ गुणासम्म वृद्धि गरेको छ । पालिकाले महानगरभित्रका ३२ वटै वडाको नयाँ जग्गा मूल्याङ्कन रकम ताकेको छ । आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्म फेरबदल नभएको जग्गा मूल्याङ्कन रकमलाई गत असार ३१ गते काठमाडौं महानगरपालिको नगर सभाले परिमार्जन गरेको हो ।

नयाँ मूल्यांकनअनुसार सबैभन्दा कम मूल्य भएको जग्गा वडा नं १५ मा रहेको छ । जसको सरकारी मूल्य प्रतिरोपनी २७ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, जग्गाको दरभाउ सर्वाधिक महँगो वडा नं १, ११, २२ र २७ मा निर्धारण भएको छ । यी क्षेत्रमा एक रोपनीको सरकारी मूल्य ३ करोड रुपैयाँसम्म तोकिएको छ । विस्तृतमा हेर्नुहोस् टेबलमा । (दर प्रतिरोपनी)

Close Ad to Play Video

Check Also

नचिनेका नम्बरबाट फाेन अाएर हैरान हुनुहुन्छ ? अब त्याे नम्बर कसकाे हाे यसरी पत्ता लगाउन सकिन्छ

'' Download तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *