Tuesday , October 24 2017
Breaking News
Home / प्रबास / ओमनबाट नेपाली चेलीको यस्तो गुहार – ‘आइरनले डामेर यस्तो बनाइदिए, प्लिज मलाई बचाउनुस’, सक्दो सेयर गर्नुहोला(भिडियो सहित)

ओमनबाट नेपाली चेलीको यस्तो गुहार – ‘आइरनले डामेर यस्तो बनाइदिए, प्लिज मलाई बचाउनुस’, सक्दो सेयर गर्नुहोला(भिडियो सहित)

''
Download

काठमाडौँ, २१ अशोज | वैदेशिक रोजगारीको क्रममा ओमन पुगेकी एक नेपाली चेलीले आफूलाई उद्दार गर्न र नेपाल फर्काउन आग्रह गरेकै केहिदिनमा बेखर बनेकी छन् | सुनसरी जिल्लाको झुम्का घर भएकी अन्जु परियार ११ महिना अघिदेखि ओमनको एक घरमा बन्धक बनेर घरेलु कामदारको रुपमा कामगर्न बाध्य बनाइएकी छिन् ।आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीको क्रममा कुवेत जान भनेर हिंडेकी परियारले आफूलाई झुक्याएर ओमनमा लगेर बेचेको बताएकी छिन् ।

ओमनको एक घरमा काम गर्दै आएकी उनले आफूलाई चरम यातना दिइएको र घरेलु हिंसाको शिकार भइरहेकोले उद्दार गरी नेपाल फर्काउन आग्रह गरेको थिइन |पिडित परियार १ हप्तादेखि सम्पर्क बिहिन बनेकी छन् | उनले उद्दारको अपिल गरेपछि उनलाई झन् मानसिक र शारीरिक यातना दिन थालिएको बताएको थिइन | हेर्नुहोस भिडियोमा आखिर के भनिन त उनले ?

Close Ad to Play Video

Check Also

जेलको चिसो भुइमा जीवन बिताई रहेका हत्यारा भाईले आफ्नो स्वर्गीय दिदिलाई लेखेको मार्मिक पत्र भिडियो

'' Download आदरणीय दिदि प्रणाम, तिम्रो आत्माले त्यहा शान्ति पाइरहेको छ भनी कामना गरेको छु।हुन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *