Tuesday , October 24 2017
Breaking News
Home / प्रबास / मेरो ज्यान बचाइदिनुहोस मेरो घरमा छोरा छ’मलेसियाबाट एक नेपालीको गुहार

मेरो ज्यान बचाइदिनुहोस मेरो घरमा छोरा छ’मलेसियाबाट एक नेपालीको गुहार

''
Download

पोखरा । मलेसियामा नेपालीले दुस्ख पाएको कुरा भने नौलो होइन त्यहा हरेकदिन नेपालीले पाएको दुस्खको खबरले हामी चिन्तीत हुन्छौं फेरी अर्का नेपाली मोहन निरौलाले आफ्नै कम्पनीका एक कामदारबाट ज्यान मार्ने धम्की पाएका छन् । हरेक दिन नेपाली मारिने त्यो ठाउमा आफु बस्न नचाहेको बताउदै आएका मोहन यतिबेला आफ्नो उद्दारका लागि गुहारीरहेका छन । एक फोन बार्तामा एच बि ताम्नाकारसंग उन्ले यो खबर नेपालीलाई पु¥याउन रुवाबासी समेत गरेका हुन । उनका अनुसार अनलाई आफु बस्ने ठाउमा खतरा बएको र जतिबेला पनि आफ्नो ज्यान जान सक्ने बताएका थिए ।

Close Ad to Play Video

Check Also

ओमनबाट नेपाली चेलीको यस्तो गुहार – ‘आइरनले डामेर यस्तो बनाइदिए, प्लिज मलाई बचाउनुस’, सक्दो सेयर गर्नुहोला(भिडियो सहित)

'' Download काठमाडौँ, २१ अशोज | वैदेशिक रोजगारीको क्रममा ओमन पुगेकी एक नेपाली चेलीले आफूलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *