Tuesday , October 24 2017
Breaking News
Home / प्रबास / दशैँ कै बेला साना-साना छोराछोरी छोडेर जाने श्रीमतीलाई मलेसियामा कार्यरत एक युवकको रुदै भक्कानिदै यस्तो पुकार ‘सानु म तिमि बिना बाच्न सक्दिन,

दशैँ कै बेला साना-साना छोराछोरी छोडेर जाने श्रीमतीलाई मलेसियामा कार्यरत एक युवकको रुदै भक्कानिदै यस्तो पुकार ‘सानु म तिमि बिना बाच्न सक्दिन,

''
Download

काठमाडौँ, १८ असोज । मलेसियाको पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत राज कुमार सापकोटा एका एक भक्कानिदै फेसबुकमा आएका छन ।

उनि भक्कानिनुको कारण हो उनको प्रिय श्रीमतीले उनलाई छोडेर जानु । उनलाई मात्र हैन उनीहरुको २ साना – साना छोरा छोरी पनि बेबारिसे अवस्थामा छोडेर दशैँकै बेला उनि एकाएक गायव भएकी छिन । माइत गएकी उनि त्यतैबाट हराएकी हुन् । उनि कहा गइन, को संग गइन राज कुमारलाइ केहि अत्तो पत्तो छैन ।

थाङ्पाल्कोट गाबिस, सिन्धुपाल्चोकका राज कुमार सापकोटा अहिले परदेश मै छन् तर उनकी श्रीमती गोमा सापकोटा साना बच्चाहरुलाई छोडेर घर बाट हिडे पछी उनि मरेतुल्य भएका छन । उनि परदेशमा भएको कारण उनले यहि भिडियो मार्फत आफ्नो श्रीमतीलाई रुदै भक्कानिदै घर फर्कन अनुनय बिनय गरेका छन । उनि बिना बाच्न नसक्ने उनले आशु झार्दै ब्यक्त गरेका छन ।

यो भिडियो हेर्नु हुने सम्पूर्णले शेयर गरेर उनको श्रीमतीलाई फिर्ता ल्याईदिन उनले सबै सामु अनुरोध पनि गरेका छन । भिडियो हेर्नुहोस र शेयर गर्नुहोस

Close Ad to Play Video

Check Also

जेलको चिसो भुइमा जीवन बिताई रहेका हत्यारा भाईले आफ्नो स्वर्गीय दिदिलाई लेखेको मार्मिक पत्र भिडियो

'' Download आदरणीय दिदि प्रणाम, तिम्रो आत्माले त्यहा शान्ति पाइरहेको छ भनी कामना गरेको छु।हुन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *