Tuesday , October 24 2017
Breaking News
Home / अन्तर्राष्ट्रिय खबर / अमेरिकाको लासभेगसमा गोली चल्यो, २० को मृत्यु एक सय घाइते

अमेरिकाको लासभेगसमा गोली चल्यो, २० को मृत्यु एक सय घाइते

''
Download

काठमाडौं– अमेरिकी शहर लासभेगस शहरस्थित एक कसिनो रिसोर्ट नजिकै भएको गोलाबारीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

उक्त गोलाबारीमा ठूलो हताहती भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनामा कम्तीमा एक सय जना घाइते भएका छन् । प्रहरीकाअनुसार आक्रमणकारी प्रहरी कारबाहीमा मारिएका छन् ।

लास बेसको सनटेप स्ट्रिप इलाकामा पनि यस्तै घटना भएको छ । लासबेगस प्रहरीले घटनाको चाँच गरिरहेको छ । उसले नागरिकलाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको छ । Rato Pati


Close Ad to Play Video

Check Also

लगातार मोबाइलमा गेम खेल्नुहुन्छ ? चीनमा २१ वर्षीया युवती बनिन् अन्धो

'' Download बेइजिङ । झण्डै लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक २१ वर्षीया युवती …

Leave a Reply

Your email address will not be published. Required fields are marked *