Tuesday , October 24 2017
Breaking News
Home / प्रबास / दु:खद खबर :- रोजगारिको सिलसिलमा दुबैई पुगेकी नेपाली चेलिको अकालमा ज्यान गयको छ

दु:खद खबर :- रोजगारिको सिलसिलमा दुबैई पुगेकी नेपाली चेलिको अकालमा ज्यान गयको छ

''
Download

असोज ९ । युएईको रसअलखेमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ ।

रसअलखेमाको सफिर मल नजिक बिन मजिद रेष्टुरेन्टको छेउमा रहेको युटर्नमा बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको कारले ठक्कर दिँदा काभ्रेको मुलाबारीकी शर्मिला श्रेष्ठको ज्यान गएको हो ।

श्रेष्ठ रसअलखेमामा रहेको लेबनानी बेकरीमा चार वर्षदेखि काम गर्नुहुन्थो । अहिले उहाँको शव शेख खालिफा अस्पतालमा राखिएको छ ।

घट्नाबारे थप अनुसन्धान भईरहेकाले शव नेपाल लैजान केही समय लाग्ने कम्पनीले जनाएको छ ।

Close Ad to Play Video

Check Also

ओमनबाट नेपाली चेलीको यस्तो गुहार – ‘आइरनले डामेर यस्तो बनाइदिए, प्लिज मलाई बचाउनुस’, सक्दो सेयर गर्नुहोला(भिडियो सहित)

'' Download काठमाडौँ, २१ अशोज | वैदेशिक रोजगारीको क्रममा ओमन पुगेकी एक नेपाली चेलीले आफूलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *