Tuesday , October 24 2017
Breaking News
Home / अनौठो संसार / विहेपछि तीन परपुरुषसँग सम्बन्ध राख्ने यी महिला, पतिले थाहा पाएपछि भयो हंगामा

विहेपछि तीन परपुरुषसँग सम्बन्ध राख्ने यी महिला, पतिले थाहा पाएपछि भयो हंगामा

''
Download

एजेन्सी । जब श्रीमान र श्रीमतीबीच सम्बन्धको कुरा आउँछ त त्यहाँ एउटा डोरी हुन्छ जसले श्रीमान श्रीमतीको सम्बन्धलाई बाँधेर राख्छ । तर दुबै जना मध्ये एउटाले पनि उल्लंघन गर्ने कोशिस गर्छन् भने कहिले काँही यसको नतिजा एकदम नराम्रो निस्कन सक्छ । यस्तै गरेकी छन् भारतको ग्वालियरमा बस्दै आएकी युवती सोनमले ।

प्राप्त खबर अनुसार सोनमका पति कामको सिलसिलामा अहम्दावाद गएर बस्न थालेका थिए भने यता सोनमको शारिरीक सम्बन्ध तीन जना अरु नै युवकहरुसँग रहन गयो । जब पति गवालियर फिर्ता आए यो सबै कुराको पर्दाफाँस भयो ।

फेरि पनि पति पत्निसँग बस्न तयार थिए, तर तीनै जना युवकहरुको पटक-पटक फोन आउन थालेपछि उनले अरु केही देख्न चाहेनन् । दुपट्टाले घाँटी घोटेर श्रीमतीको हत्या गरिदिए । अहिले उनी श्रीमती हत्याको अभियोगमा प्रहरी हिरासतमा छन् ।

Close Ad to Play Video

Check Also

श्रीमानले विदेशबाट श्रीमति लिएर आए, मैले पनि अर्को विहे गरेर यहि घरमा बस्न पाउँदिन

'' Download प्रश्नः– मेरो घर चितवन हो । नाम गोप्य राखिदिनु होला । मेरो एउटा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *