Tuesday , October 24 2017
Breaking News
Home / अनौठो संसार / सनी लियोनीले क्रिस गेलको ‘च्यालेञ्ज’स्वीकारे पछि जे भयो

सनी लियोनीले क्रिस गेलको ‘च्यालेञ्ज’स्वीकारे पछि जे भयो

''
Download

काठमाडौं,२७ भदौ | बलिउड एक्ट्रेस सनी लियोनीले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलको ‘च्यालेञ्ज’ स्वीकार गरेकी भन्ने खबर पछिल्लो समय निकै नै भाइरल भैरहेको छ |सनी लियोनीले एक भिडियो सार्वजनिक गर्दै क्रिस गेलले दिएको चुनौतीलाई स्वीकार गरेको बताएकी छिन् | केही दिनअघि गेलले सनी लियोनीको गीत ‘लैला मै लैला…’मा डान्स गर्दै सबै ट्वीटर प्रयोगकर्तालाई चुनौती दिएका थिए ।

गेलले आफूले जस्तो डान्स जसले गर्न सक्छ उसलाई ५ हजार डलर पुरस्कार दिने भन्दै च्यालेञ्ज राखेका थिए । गेलको पोष्टमा सनीको रिप्लाइ आउनासाथ सोसल मिडियाका फ्यानहरु क्रेजी भएका छन् । प्रयोगकर्ताहरुले रमाइला रमाइला कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन् ‘गेल वेष्ट इण्डिजका हुन् यिनलाई डान्स होइन अरु नै च्यालेञ्ज दिनुपर्छ ।

Close Ad to Play Video

Check Also

तीन बर्षको प्रेम पछि आमा छोरा भएको रहस्य खुल्यो

'' Download संसारमा आमा छोराको सम्बन्ध सबैभन्दा बढी पवित्र मानिन्छ ।नेपाल भारत लगायतका मुलुकमा आमालाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *