Tuesday , October 24 2017
Breaking News
Home / राष्ट्रिय खबर / १५ एसएसपी डीआइजीमा बढुवा सिफारिस पहिलो सर्वेन्द्र खनाल, दोस्रो रमेश खरेल

१५ एसएसपी डीआइजीमा बढुवा सिफारिस पहिलो सर्वेन्द्र खनाल, दोस्रो रमेश खरेल

''
Download

काठमाडौं : गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस गरेको छ।

बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनाल पर्नुभएको छ। दोश्रो नम्बरमा एसएसपी रमेश खरेल, तेस्रोमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान विक्रम शाह, ११औँ ठूले राई, १२ औँ शरद चन्द, १३ औँ धिरु बस्नेत, १४ औँ पुष्पचन्द्र रञ्जित र १५ औंमा सुरेश विक्रम शाह बढुवा सिफारिसमा पर्नुभएको छ। By Annapurnapost

Close Ad to Play Video

Check Also

गृहमन्त्री शर्माले अ.स.ई. बनाए बम फाल्ने प्रहरी हवल्दार रानालाई

'' Download काठमाडौं । बमलाई जोखिम मोलेर हातैमा समाई फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालाई गृहमन्त्री …

Leave a Reply

Your email address will not be published. Required fields are marked *